काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बन गरेको छ । एन्फा कार्यसमितिको शुक्रवार बसेको आपतकालीन भिडियो कन्फेरेन्स बैठकले खड्कालाई आगामी साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको एन्फाले विज्ञप्ति मार्फत जानकारी दिएको छ। करिब दुई साताअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका थिए। तर