काठमाडौं। सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिन लागेका चार मन्त्रीको शपथ आज दिउँसो साढे २ बजे हुने भएको छ। दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त मन्त्रीहरूलाई शपथ गराउने तयारी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले साढे २ बजेका लागि शपथको समय निर्धारण भएको जानकारी दिए। प्रधानमन्त्री कार्कीले आइतबार […]