एक बहिनीको आत्मालाप : ‘दादा तेरो न्यानो अँगालो, आवाज सबै याद गर्छु’

दाइ आउँछन् होला । यही एउटा आशामा बहिनी पुष्पा जोशीले सयपत्री फूल रोपेकी थिइन् । बारीमा ढकमक्क सयपत्री फुलेको हुँदो हो । त्यो दिन कस्तो होला ? जब घरको आँगनमा दाइ विपिनले पाइला टेक्ने छन् । दुवै हात …