कपिलवस्तुमा दुई बालकको अपहरण, सुरक्षित उद्धार गरेको प्रहरी दाबी

मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले दुई बालकलाई पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ लगेका थिए।