रास्वपाको सचिवालय बैठक बस्दै

२९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा विस्तरित बैठकको तयारीको विषयमा छलफल हुने रास्वपाका नेता सन्तोष परियारले जानकारी दिए । सचिवालय …