२४ गते भवन जलाउन प्रयाेग भएका केमिकलकाे परीक्षण हुँदै

काठमाडाैं । गत भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले काम अघि बढाइरहेको छ । २३ गतेको दमनले उत्पन्न गरेको आक्रोशले २४ गतेको विध्वंश गराएको हो त ? भन्ने विषयमा पनि आयोगले जवाफ दिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुले पनि २४ गतेको घटनालाई शंकास्पद भन्दै रिपोर्टहरु सार्वजनिक गरिरहेकाले आयोगलाई […]