इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको दाबी गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले खाडी मुलुकसँग आफ्नो देशको कुनै दुस्मनी नभएको बताएका हुन्। ‘इरानले पर्सियाली खाडी मुलुकहरूप्रति कुनै शत्रुता राख्दैन र उनीहरूसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,’ विदेशमन्त्री अराघचीले चीनका समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा सोमबार भने। चीनको विदेश मन्त्रालयले इरानका विदेशमन्त्रीलाई उद्धृत गर्दै […]
उनको प्याजखेती निकै लोभलाग्दो छ। बर्सेनि १० देखि १२ क्विन्टल प्याज नदी टापुबाट उत्पादन गर्दै आएका उनले प्याजसँगै धनिया, मकै, बन्दागोभी, टमाटरसमेत उत्पादन गरेका छन्। ‘बालुवामा प्याजले राम्रो उत्पादन दिन्छ। प्याजलाई सिँचाइ धेरै चाहिने हुँदा सिँचाइको सहजता हुँदा प्याज राम्रो उत्पादन हुन्छ,’ उनी भन्छन्, ‘खाली खेर गइरहेको बगरको सदुपयोग भएको छ, स्थानीयको आम्दानीको स्रोत बनेको छ।’
Kailali. Puniram Tharu from Tikapur Municipality-8 has been cultivating crops on the banks of the Karnali River for the past five years. He has been utilizing the Karnali riverbanks and islands due to the ease of irrigation and good yield.He prioritized onion farming in that area. His onion cultivation is quite impressive. Producing 10 to 12 quintals of onions annually from the river island, he also grows coriander, maize, cabbage, and tomatoes alongside onions. He says,