काठमाडौं– विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा नयाँ सुरक्षा संरचना सार्वजनिक गरेको छ । यसमा यात्रुहरूले यात्रा सुरु गर्नुअघि र यात्राका दौरान पालन गर्नसक्ने सुरक्षा सुझावसहितको नयाँ सुरक्षा केन्द्र ‘सेफ्टी सेन्टर’ पनि समावेश गरिएको छ । यो अपडेट आगामी दिनहरूमा क्रमशः सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ सेफ्टी […]