कतार र भारतले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल थाल्ने

काठमाडौं– कतार र भारतले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल थाल्ने भएका छन् । यसका लागि छलफलको प्रारुपलाई अन्तिम रुप दिने काम भइरहेको छ । भारतका उद्योग वाणिज्यमन्त्री पियूष गोयलले दुई मुलुकबीच सन् २०२६ को तेस्रो त्रैमासमा स्वतन्त्र व्यापार सम्झौता भइसक्ने अपेक्षा गरिएको बताएका छन् । कतार भ्रमणका क्रममा मन्त्री गोयलले यस्तो जानकारी दिएको बिजनेश टुडेले जनाएको […]