पोखरा विमानस्थलको सवा २ अर्ब बेरुजु उड्डयन प्राधिकरणले गर्‍यो फर्छ्योट

१७ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले महालेखा परीक्षकको कार्यालयबाट ६०औं वार्षिक प्रतिवेदनमा उल्लेखित २ अर्ब २२ करोड ४० लाख रुपैयाँ बराबर बेरुजु फर्छ्योट गरेको छ । प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको एम/एस …