‘सरकारको काम चुनाव गराउने मात्रै होइन, भ्रष्टाचारीलाई कारबाही नथाले फेरि आन्दोलनमा उत्रिन्छौँ’

काठमाडौं- जेनजी आन्दोलका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीमाथि भ्रष्टाचारमा संलग्नमाथि कारबाही थाल्न दबाब दिएका छन् । मंगलबार बालुवाटारमा ४ घण्टाभन्दा बढी समय भएको छलफल जेन-जी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री कार्कीमाथि दबाब बढाएका हुन् । मंगलबार बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म चलेको छलफलमा जेन-जी आन्दोलनका घाइतेले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर रुपमा प्रस्तुत हुन सुझाव दिएका […]