भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान

दिपावाली र छठ पर्वका लागि आवश्यक सामग्री किन्नका लागि सीमापारिको भारतीय बजारमा नेपाली सेवाग्राहीको चहलपहल बढेको छ । तर, सिमावारी नेपाली बजार भने सुनसान जस्तै बनेका छन् । दैनिक उपभोग्य खाद्यान्न सामग्री, लत्ताकपडा भाँडावर्तन लगायतका सामग्रीहरु नेपालमा भन्दा भारतीय बजारमा सस्तो पाईने भएपछि नेपाली सेवाग्राहीको चाप भारतीय बजारमा बढेको हो । आफ्ना दैनिक आवश्यकताको वस्तु […]