अमेरिकी विदेश मन्त्रालयद्वारा भिसा नियम अपडेट : नागरिकता वा निवास देशमै अन्तर्वार्ता अनिवार्य

अमेरिकी विदेश मन्त्रालयले गैरआप्रवासी र आप्रवासी भिसा दुवैको प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गर्दै नयाँ नीति जारी गरेको छ। यो नयाँ नियमले अधिकांश आवेदकहरूलाई आफ्नो भिसा अन्तर्वार्ताको अपोइन्टमेन्ट आफ्नो नागरिकता वा निवास देशमा रहेको अमेरिकी दूतावास वा वाणिज्य दूतावासमा मात्र तय गर्न अनिवार्य गरेको छ। यो कदम तेस्रो देशमा गएर भिसा आवेदन दिने ‘भिसा शपिङ’ चलनलाई नियन्त्रण […]