रास्वपाको वाचापत्रमा शिक्षा, ऊर्जा, रोजगारी र सुशासनलाई प्राथमिकता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रकाशचन्द्र परियारले पार्टी आगामी चुनावका लागि वाचापत्र निर्माणमा सक्रिय रूपमा काम गरिरहेको बताएका छन् ।