तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा बढी राजनीतिक, रणनीतिक र भूराजनीतिक स्वार्थ जोडिएको विश्लेषकहरू बताउँछन्। सन् २०१० मा इरानका तत्कालीन विदेश मन्त्री मनूचेहर मोत्तकीले एक सम्मेलनमा ‘मुस्लिम देशहरू बाह्य शक्तिको दबाबमा पर्नु हुँदैन। अमेरिका जस्ता शक्तिले मुस्लिम देशहरूलाई आपसमा लडाउने र विभाजन गर्ने काम गरिरहेका छन्। कुनै पनि मुस्लिम देश बलियो […]