गगन थापासँग विशेष वार्ता– कसैले हारेको महसुस नगरुन्, वैशाखमा नियमित महाधिवेशन गर्छु

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगबाट विशेष महाधिवेशन आयोजना गर्ने पक्षलाई आधिकारिता दिइएकोप्रति खुसी व्यक्त गरेका छन् । आयोगको निर्णय आउनेबित्तिकै अनलाइनखबरलाई दिएको यो अन्तर्वार्तामा उनले निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष, शेखर कोइराला पक्ष …