२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा समूहगत छलफलबाट आएका सुझावहरू टोली नेताले मंगलबार प्रस्तुत गरेका छन् ।
महामन्त्री थापा र शर्माले हिजो समसामयिक, सुशासन र …