कर्मचारी सञ्चय कोषले गर्‍यो जाजरकोटमा अन्तरक्रिया कार्यक्रम

जाजरकोट– जाजरकोटको छेडागाड नगरपालिकामा कर्मचारी सञ्चय कोषले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्मचारी सञ्चय कोष शाखा कार्यालय सुर्खेत र सञ्चयकर्ता सेवा विभागको आयोजना र छेडागाड नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो ।  मनघाटस्थित नगरपालिकाको सभाहलमा शुक्रवार सञ्चालन भएको कार्यक्रममा कोषले सञ्चयकर्ताको हितमा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी गराइएको […]