कतार उडे चितवनका हात्ती रूद्रकली र खगेन्द्रप्रसाद

नेपालले अन्य देशलाई हात्ती उपहार दिएको पहिलो पटक हो। यसअघि विभिन्न देशलाई एक सिंगे गैंडा भने नेपालले उपहारका रूपमा पठाएको थियो।