तीनकुने घटनामा पक्राउ परेकाहरूलाई छाड्न कमल थापाको माग

राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुनेको हिंसात्मक राजावादी प्रदर्शनपछि पक्राउ परेकाहरू रिहा गर्न सरकारसँग माग गरेका छन्।