केपी ओली पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगे (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुग्नुभएकाे छ। गत भदाै २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनपछि उहाँ शनिबार पहिलो पटक पार्टी कार्यालय पुग्नुभएकाे हाे। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते एमाले पार्टी कार्यालयमा आगजनी र तोड्फोड भएको थियो । त्यसपछि एमालेले पार्टीको सचिवालय लगायतका बैठक समेत भक्तपुरकाे […]