मेष : समय उत्तम छ । आर्थिक लाभ, खेलकुद–परीक्षामा विजय, कार्य सफल हुन सक्छ । वृष : समय शुभ देखिँदेन । काममा असफलता, खर्च, पेटको समस्या, कष्ट हुन सक्छ । मिथुन : दिन अनुकूल नभएकाले तनाव, अपच, दौडधूप, शोक–सन्तापको सम्भावना छ । कर्कट : दिन उत्तम छ । आर्थिक लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि हुने देखिन्छ […]