सल्लाघारीको सभाबाट ओलीको प्रश्न-एमालेमाथि प्रहार किन ?
२७ मंसिर, काठमाडौं । जेनजी आन्दोलनपछि सत्ता बहिर्गमनमा परेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवेशनमा पछिल्लो समय राजनीतिक रुपमा उनीमाथि उठेका प्रश्नहरूको खण्डन गर्दै एमालेको शक्ति नघटेको सन्देश दिएका छन् ।
संघै खुल्ला …