RajdhaniDaily.com | काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको नाै दिनमै नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यबाट हटाइएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको -
भक्तपुर– चारैतिर दसैँको रौनक छाएको छ। बजारमा किनमेल गर्नेको भीड छ भने घरघरमा दसैँको तयारी चलिरहेको छ। तर, भक्तपुरका किसानलाई भने दसैँ मनाउनुभन्दा खेतमा पाकेर पहेँलपुर भएको धान भित्र्याउने चटारो छ । दसैँ नजिकिएसँगै अधिकांश मानिस नयाँ लुगा किन्ने, घर सजाउने, मिठामिठा परिकारको तयारी गर्ने र आफन्तसँग भेटघाटको योजना बनाउन व्यस्त छन् । यता भक्तपुरका […]
काठमाडौँ– एक महिलासँग भएको फोन संवाद सार्वजनिक भएपछि विवादमा तानिएका र पार्टीले औपचारिक कार्यक्रममा उपस्थित हुन प्रतिबन्ध लगाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन्। आयोगले सोधपुछका क्रममा माग गरेबमोजिम सुनारले आफ्नो लिखित प्रतिक्रिया पेस गरेको आयोगका उपप्रमुख अधिवक्ता हरिचन्द्र भट्टराईले जानकारी दिए। यद्यपि, सुनारले पेस गरेको […]
काठमाडौँ । बैंकिङ समूहको सूचक घटे पनि बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । लगातार छैटौँ कारोबार दिन बढेको नेप्से परिसूचक ४.५६ अंकले उकालो लाग्दै २६२५ अंकमा पुगेको छ । अघिल्लो दिन २१.३२ अंक बढेको बजारमा बिहीबार वृद्धिदर सुस्ताएको हो । बैंकिङ समूह ०.१६ प्रतिशत घट्दा फाइनान्स समूह सर्वाधिक १.०३ प्रतिशत बढ्यो । लगानी […]
RajdhaniDaily.com | काठमाडौं । पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाका -