‘टाइगर कप’राष्ट्रिय/अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक

कास्की। देशको पर्यटकीय पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन हुने ‘टाइगर कप’राष्ट्रिय/अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । ठआयोजक टाइगर ग्रुप अफ पोखराले पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिताको खेलाउँदैछ । आयोजकले आज सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घ र सशस्त्र प्रहरीको […]