आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार नेपालले अमेरिकासँग अभ्यास खेल खेल्दैछ । यो अन्तिम अभ्यास खेल हो । नेपाल र अमेरिकाबीचको यो खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । महिला टी–२० विश्वकप क्वालिफायर आइतबारदेखि काठमाडौंमा हुन् लागेको हो । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि इन्दु […]