कांग्रेस फुट : अडान राख्दै अघि बढे, पछि फर्किने बाटो नै भएन

२ माघ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षले नियमित महाधिवेशन र विशेष महाधिवेशनका लागि लिएका आ–आफ्ना अडानको जालो (ट्रयाप)मा परेर पार्टी विभाजनसम्मको नियति व्यहोरेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन (२१ फागुन) अगावै …