‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र व्यवहारिक र प्रभावकारी उपाय रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ । मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता लिन ज्यानले उक्त धारणा व्यक्त गरेका छन् । रुसका विदेशमन्त्री सेर्गेई लाभरोभले युक्रेन (किएभ) ले रुसको उत्तरपश्चिमी नोभगोरोड क्षेत्रमा रहेको राष्ट्रपति निवासतर्फ रातारात ड्रोन आक्रमण गरेको […]