निशा अधिकारी बनिन् गतिशील लोकतान्त्रिक पार्टीको महिला विभाग प्रमुख

उनले हालै सम्पन्न एमाले महाधिवेशनमा १९ सदस्यीय सचिवालयमा एकजना मात्र महिला निर्वाचित भएको प्रशंग उल्लेख गर्दै राजनीतिक दलहरूमै निर्णायक समितिमा महिलाको सहभागिता न्यून रहेको बताएकी छिन्।