लिङ्देन-थापाले भने : परिस्थितिले फेरि एकठाउँमा आइयो
९ पुस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बीच एकताको सहमति भएको छ । बुधबार राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति …