संविधान दिवस मनाउँदै राष्ट्रपति पौडेल, विशिष्ट पदाधिकारीलाई निमन्त्रणा

संविधान दिवसको औचित्यमाथि पनि अनेक किसिमका संशयहरू उठिरहेका बेला राष्ट्रपति पौडेलले संविधान दिवस मनाउने तयारी गरेका हुन्।