१२ माघ, काठमाडौं । काभ्रेपलाञ्चोकको चौंरी देउराली गाउँपालिका– ४ स्थित सालिमे छेडामा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयले ६१औँ वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक, पूर्वप्रधानाध्यापक तथा अभिभावकहरूको सहभागिता थियो ।
कार्यक्रममा रोटरी क्लब काभ्रे र …