ट्रम्पकालमा नेपालीहरुलाई देशनिकाला गर्दा अमेरिकी सरकारको १० मिलियन डलर खर्च?

अमेरिकी सरकारको डिपोर्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार एकजना व्यक्तिलाई देशनिकाला गर्न लाग्ने औषत खर्च रहेको छ १८ हजार २ सय ४५ डलर । यो रकम अमेरिकी करदाताको रकमबाटै खर्च गरिन्छ । यो औषत हेर्दा ट्रम्पकालमा नेपालीहरुलाई देशनिकाला गर्दा अमेरिकी सरकारको झण्डै १० मिलियन डलर खर्च भएको देखिन्छ । किनभने ट्रम्प प्रशासनले १ बर्षको अवधिमा ५८३ […]