सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसले मातहतको संरचनाबाट सिफारिस नभएका तीन जनालाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ । कांग्रेस-एमाले वीचमा तालमेल गर्ने निर्णय अनुसार कांग्रेसको भागमा ९ जना छुट्याइएको थियो । कांग्रेसले बुधबार टुंगाएका ९ उम्मेदवारमा तीन …