यी हुन् वित्तीय जानकारी इकाईले शंकास्पद कारोबार पहिचान गर्न तय गरेका ‘रेड फ्ल्याग’

काठमाडौं– नेपालमा भर्चुअल सम्पत्तिको प्रयोग र यससँग जोडिएका वित्तीय अपराधहरूलाई सुक्ष्म ढंगले विश्लेषण गर्दै वित्तीय जानकारी इकाईले नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूलाई शंकास्पद कारोबार पहिचान गर्न मद्दत पुग्ने गरी ७ वटा मुख्य वर्गमा ‘रेड फ्ल्याग’ (शंकास्पद संकेत)हरू निर्धारण गरेको छ । १-लेनदेनको शैली  प्रतिवेदन अनुसार ४२ प्रतिशत शङ्कास्पद […]