बक्सिङ खेलाडी चन्द्रलाई नगदसहित सम्मान

काठमाडौं। आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कास्य विजेता चन्द्रबहादुर थापालाई सम्मान गरिएको छ। इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) नेपालले शुक्रबार उनलाई राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्मान गरेको हो। उनले २५ हजार रुपैयाँ प्राप्त गरे। संयुक्त अरब इमिरेट्स (यूएई) भएको च्याम्पियनसिपको ५४ केजी तौलसमूहमा चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई पराजित गर्दै कास्य सुनिश्चित […]