महेश बस्नेतसँग युवा संघमा हारेका इन्द्रलाल सापकोटा पार्टी सचिवमा आमनेसामने

केपी ओली खेमाबाट बस्नेत सचिवमा उम्मेदबार बनेका छन् भने ईश्वर पोखरेल खेमाबाट सापकोटाले उम्मेदवारी दिएका छन्।