फिफा यू– १७ विश्वकप: पोर्चुगल च्याम्पियन

बिहीबार कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न फाइनलमा पोर्चुगलले अस्ट्रियाविरुद्ध १–० को कठिन जित दर्ता गर्‍यो ।