एनपीएल-२ : सबैभन्दा बढी विकेट सन्दीपको नाममा, रन जोड्ने मार्क वाट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को १० खेल पूरा भएको छ । खेल यहाँसम्म आइपुग्दा यस सिजनमा सबैभन्दा बढी विकेट लिने बलर विराटनगर बोल्ट्सका कप्तान सन्दीप लामिछाने बनेका छन् । सिजनको ९ औं खेलमा जनकपुर बोल्टसको ४ विकेट लिएका थिए । यही खेलबाट जारी सिजनमा सबैभन्दा बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा […]