२१ फागुनको चुनावका लागि ८० दल दर्ता, २२ दल लाइनमा

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् ।