बसकाे ठक्करबाट जेष्ठ नागरिकको मृत्यु भएपछि शव सडकमै राखेर अवरुद्ध

धनगढी- कैलालीको तेघरीमा बसको ठक्करबाट मृत्यु भएकी जेष्ठ नागरिककाे शव अझै उठेको छैन । ६ घण्टादेखि शव सडकमै हुँदा सवारी साधन पनि सञ्चालन हुन सकेका छैनन् ।