सत्ता सञ्चालन गर्न जानेनौं, स्वार्थी भयौं : चन्द्र भण्डारी

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता सञ्चालनमा चुक्दा राजनीतिक दलहरू असफल भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, 'नेपाली कांग्रेसको इतिहासमा हामीले नेपाली …