डा शर्मालाई स्वास्थ्य मन्त्री बनाउँदा 'नयाँ पुस्ताका चिकित्सकहरूमा निराशा उत्पन्न गरेको' एमालेनिकट चिकित्सकको टिप्पणी
संघले सीमान्तकृत युवा चिकित्सकलाई मन्त्री नबनाई, पुरानो सरकारका सल्लाहकारलाई पुनः जिम्मेवारी दिनुले नयाँ पुस्ताका चिकित्सकहरूमा निराशा उत्पन्न गरेको उल्लेख गरेको छ। यसले हालको जेनजी आन्दोलनको भावना र ऊर्जामा ठेस पुर्याएको उक्त संगठनको बुझाइ छ।