छोटो तयारीमै काभा पुरूष नेसन्स भलिबलमा पदक जित्ने नेपालको लक्ष्य

नेपाली राष्ट्रिय पुरुष भलिबल टोली हाल बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कपमा पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ।