नेपाल प्रहरीका ६६५ इन्सपेक्टरको एकैपटक सरुवा (नामावलीसहित)

२९ असोज, काठमाडौं । नेपाल प्रहरीका ६६५ इन्सपेक्टरको एकैपटक सरूवा भएको छ । प्रहरी महानिरीक्षक असोज २८ गतेको निर्णय प्रहरी प्रधान कार्यालयले ६६५ जना इन्सपेक्टरको सरुवा गरेको हो । हेर्नुहोस् सरुवा सूची