७ दिने स्पष्टीकरणसहित जनमतले दुई नेतामाथि अघि बढायो अनुशासनको कारवाही

काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दुई नेतालाई अनुशासनको कारबाही अघि बढाएको छ। गैर आवासीय मधेसी संघका पूर्व संयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह (धनुषा) तथा केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार (रौतहट) लाई पार्टीको हित विपरीत कार्य गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको हो। उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले […]