काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन ढाका जाने भएका छन्। परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले आज (सोमबार) विज्ञप्तिमार्फत जानकारी दिएको छ। परराष्ट्रमन्त्री शर्माका आज (सोमबार) ढाका जानेछन्। उनको साथमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी […]