दैलेख निर्वाचन क्षेत्र नं १: पुराना उम्मदेवारलाई नयाँले दिए चुनौती

दैलेख निर्वाचन क्षेत्र नं १ मा निरन्तर चुनावमा भाग लिइरहेका नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारलाई नेपाली कांग्रेसकी युवा नेत्री बासना थापाले चुनौती दिएकी छन्।