'युके पठाइदिन्छु' भन्दै ठगी गर्ने तीनजना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी 'युके पठाइदिन्छु' भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।