काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजीहरुले सरकार छाड्न दबाब दिए पनि धैर्य गरेर आफूहरूले काम गरिरहेको बताएकी छन्। बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा उनले आफूहरू चर्को दबाबमा रहेको गुनासो गरिन्। उनले काम गर्दा गर्दै फेन्ट हुने अवस्था हुँदा पनि काम गरिरहेको बताइन्। “कतिपय अवस्थामा काम गर्दा-गर्दै फेन्ट हुने अवस्था […]